Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
स्वास्थ्य

यसपालिको छोनाम सामान्य रुपमा मनाइयो

यसपालिको छोनाम सामान्य रुपमा मनाइयो
स्रोत: Annapurna Post

गोरखा : सीमान्तकृत चेपाङ समुदायको प्रमुख चाड छोनाम सोमबार मौलिक परम्पराअनुसार विभिन्न कार्यक्रम गरी मनाइएको छ । मकै, घैयाधान, कर्कलो, पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता तथा पितृलाई अर्पण गरेर आफुले खान सुरु गरी यो पर्व मनाइएको गण्डकी गाउँपालिका ६ थुम्काका चन्द्र चेपाङले जानकारी दिए । गएराती घरघरमा पाण्दे(पुरोहित/झाँक्री) फलाकेर देवता तथा पितृको पुकार गरेका छन् ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।